दफा ७१
पुनरावेदन न्यायाधिकरणले अपनाउनु पर्ने कार्यविधि
पुनरावेदन न्यायाधिकरणले आपूm समक्ष परेको पुनरावेदन उपर कारबाही र किनारा गर्दा तोकिए बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।